नौ देशका प्रहरी जसको खोजीमा छन्...

Posted by Nepal News on Monday, January 19, 2015 0


काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले अमेरिकासहित नौ देशको आग्रहमा विभिन्न अपराध अभियोगमा फरार ८८ नेपालीको खोजी गरिरहेको छ। 

इन्टरपोलले आफ्ना १ सय ९० सदस्यराष्ट्रका प्रहरीलाई तिनको अस्बिरसहित रेड, ग्रीन र ब्लु नोटिस जारी गरी पक्राउ गर्न सतर्क गराएको हो। आजको नागरिक दैनिकमा समाचार छ।

इन्टरपोलको नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरोको सूचीअनुसार ८८ नेपालीविरुद्ध नोटिस जारी गर्नेमा अमेरिका, भारत, नेपाल, युएइ, कतार, साउदी अबर, बेलारुस, बहराइन र इटाली छन्।

Tagged as:
About the Author

Write admin description here..

Get Updates

Subscribe to our e-mail newsletter to receive updates.

Share This Post

Related posts

0 comments:

What they says

© 2013 NEPAL NEWS. WP Theme-junkie converted by Bloggertheme9
back to top